राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको सूचीमा ३८४ जनाको नाम समावेश छ।
रास्वपाको संशोधित विधानअनुसार पार्टीमा कुल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन्। साथै, सातै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।
चितवनमा जारी पार्टीको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया चलिरहेको छ। आज बिहान ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि समाचार तयार पार्दासम्म मतदान सुरु हुन सकेको छैन।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ



![रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With-42-1024x538.png)

![bizshort | रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/384-candidates-have-filed-for-the-position-of-central-member-of-the-rsp-who-has-won Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/384-candidates-have-filed-for-the-position-of-central-member-of-the-rsp-who-has-won Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/384-candidates-have-filed-for-the-position-of-central-member-of-the-rsp-who-has-won Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)
![SHARE HUB 2 | रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/384-candidates-have-filed-for-the-position-of-central-member-of-the-rsp-who-has-won Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/12/SHARE-HUB-2.gif)












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया