insta insta

१६ निर्माण कम्पनी परे कालोसूचीमा, अब १ देखि ३ वर्षसम्म काम गर्न नपाउने

१६ निर्माण कम्पनी परे कालोसूचीमा, अब १ देखि ३ वर्षसम्म काम गर्न नपाउने
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा काम सम्पन्न नगरेका १६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार  कम्पनीहरूलाई कारबाही गरिएको हो।

सूचनाअनुसार एक निर्माण कम्पनीलाई ३ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष, र अन्य बाह्र निर्माण कम्पनीलाई १-१ वर्षसम्म कालोसूचीमा राखिएको छ। यस अवधिमा ती कम्पनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

black listed https://bajarkochirfar.com/16-construction-companies-blacklisted-now-banned-from-operating-for-1-to-3-years | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स