insta insta

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको साढे १० लाख कित्ता बोनस सेयर सूचीकृत
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार एउटा हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतका दरले हुन आउने १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 16 1 2025 15509 nepalstock.com https://bajarkochirfar.com/10-5-lakh-bonus-shares-of-a-hydropower-company-listed-on-nepse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स