हिमालयन क्यापिटल लिमिटेडले हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० फण्डको योजना व्यवस्थापनमा गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
फण्डले इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतको दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय असोज २१ गते भएको क्यापिटलको सञ्चालक समितिको बैठकमा गरिएको थियो।
















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया