हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसअघि, लघुवित्तले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया