हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ६ महीनासम्म सामूहिक लगानी कोषलाई छुट्याएको सेयर विक्रीमा रोक लगाउने व्यवस्था छ । सोहि व्यवस्था अनुसार सामूहिक लगानी कोषलाई छुट्याएको सेयर लकइनमा रहेको थियो ।
लक-इन अवधि सकिएसंगै सामूहिक लगानी कोषहरूले होल्ड गरेको सेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
#Bajarkochirfar #bazarkochirfar









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया