हाइड्रो सेक्टरका कम्पनीहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य भएको कुथेली बुखरीको नाफा बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २९ गते
हाइड्रो सेक्टरका कम्पनीहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य भएको कुथेली बुखरीको नाफा बढ्यो

हाइड्रो सेक्टरका कम्पनीहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य भएको कुथेली बुखरी स्मल हाईड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्म आइपुग्दा १ करोड बढी नाफा कमाएको छ।
कम्पनीको गत आवमा विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कुल नाफा पनि ३ करोड ३ लाख पुगेको छ।

सोही अवधिमा कम्पनीको संचालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको आषाढ मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रूपयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेट वर्त १६१ रुपैयाँ ९४ पैसा रहेको छ। हाल दाेस्राे बजारमा कम्पनीको सेयर मूल्य २ हजार २ सेय ८ रूपयाँ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स