instainsta
AdvertisementAuto closes in 4s
We are the fastest-growing financial news portal, delivering up-to-date information on Nepal's share market and economic landscape. Get real-time updates on the Nepal Stock Exchange (NEPSE) with live market data, trading activities, floorsheets, indices, shares, AGMs, book closures, dividends, bonuses, and cash updates. Explore comprehensive coverage of mutual funds, debentures, promoter shares, public shares, and IPOs for in-depth company insights. We provide detailed investment insights on banks, insurance companies, finance sectors, and the hydropower industry. Stay informed on politics, the business environment, international economy, and trade within Nepal. Our reports on SEBON and CDSC ensure accurate, timely, and comprehensive financial news and analysis. Visit Bajarkochirfar for all your financial news needs. Bazarkochirfar, bazar ko chirfar, bajar ko chirfar, bajarkochirfar, बजारको चिरफार, बजार चिरफार, chirfar
BizShorts Unicode English
  • Searching...
  • No companies found
BAJARKO CHIRFAR
  • सेयर बजार
  • नेप्स उपसमुह
  • निजि क्षेत्र
  • अर्थतन्त्र
  • Social Media

सेयर बजार

कम्पनी चिरफार
New Investment Insights
नेप्स उपसमुह
New आईपिओ/एफपिओ
New वित्तीय विवरण
साधारण सभा
हकप्रद सेयर
ऋणपत्र
लिलामी
लाभांश

नेप्स उपसमुह

बैंकिङ
बीमा
विकास बैंक
लघुवित्त
फाइनान्स
हाइड्रोपावर
उत्पादन तथा प्रशोधन
होटल र पर्यटन
म्युचुअल फण्ड

निजि क्षेत्र

रोजगारी
कर्पोरेट
कृषि
पर्यटन
ऊर्जा
उड्डयन
पूर्वाधार
उद्यम
इन्फोमर्सियल

अर्थतन्त्र

New सूचना प्रबिधि
वाह ! राजनीति
स्टार्टअप
अटो
शिक्षा
बजेट भाषण

Social Media

Facebook
Youtube
Linkedin
Tiktok
Instagram
IPO Calender
Market Tool
Corporate Notices

Featured Story

बालेन सरकारको पहिलो 'नीति तथा कार्यक्रम': सरकारको आगामी योजना कस्तो छ? [LIVE]
4 months ago Read
सेयर बजार
नेप्से उपसमुह आईपिओ/एफपिओ लिलामी ऋणपत्र लाभांश वित्तीय विवरण साधारण सभा कम्पनी चिरफार
IPO Calendar
राजनीति
अर्थतन्त्र
निजि क्षेत्र
इन्फोमर्सियल उड्डयन उद्यम ऊर्जा कर्पोरेट कृषि पर्यटन पूर्वाधार सूचना प्रबिधि रोजगारी शिक्षा
सूचना प्रबिधि
Notices
Announcements Goverment Scheme JOB Notice Financial Report
BAJARKO CHIRFAR

खोज्नुहोस्

  • Searching...
  • No companies found

सुनको मूल्य तोलामा रु एक हजारले बढ्दा हालसम्मकै उच्च मूल्यमा

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २२ गते
० प्रतिकृया
Share
सुनको मूल्य तोलामा रु एक हजारले बढ्दा हालसम्मकै उच्च मूल्यमा
AdvertisementAds
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ ।
बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंले पहिले नै प्रतिक्रिया दिइसक्नु भएको छ।

प्रतिकृया

Add as a preferredNews Source on Google
NEW
Subscribe to our YouTube Channel
AdvertisementAds

ताजा समाचार

रसुवा बाढीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार: प्रधानमन्त्री शाह

रसुवा बाढीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार: प्रधानमन्त्री शाह

२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग, कसले कति ?

२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग, कसले कति ?

भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन

भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन

सान्जेनका दुवै जलविद्युत केन्द्रमा बाढीको क्षति छैन, प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् उत्पादन भने बन्द

सान्जेनका दुवै जलविद्युत केन्द्रमा बाढीको क्षति छैन, प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् उत्पादन भने बन्द

मैलुङ खोला जलविद्युत आयोजनामा बाढीको ठूलो क्षति, विद्युत् उत्पादन बन्द

मैलुङ खोला जलविद्युत आयोजनामा बाढीको ठूलो क्षति, विद्युत् उत्पादन बन्द

चर्चित

१

दुई लघुवित्त कम्पनीबीच प्राप्ति सम्पन्न, कहिलेदेखि हुँदैछ एकीकृत कारोबार?

२

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

३

काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]

४

प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

५

आईएमई–खल्ती मर्जरमा कति थियो स्वाप रेसियो ?

Follow Us

Facebook
YouTube
Instagram
Tiktok
LinkedIn

चिरफार फोकस

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]

Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]

लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]

लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]

९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]

९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन
२०८३ भाद्र १२ गते
समाचार

भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलन

७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
२०८३ भाद्र ११ गते
अर्थतन्त्र

७ वटा कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ?’
२०८३ भाद्र १० गते
अर्थतन्त्र

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

अर्थमन्त्री वाग्लेले आज दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
२०८३ भाद्र ९ गते
सूचना प्रबिधि

अर्थमन्त्री वाग्लेले आज दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

नेपालमै बनेको ‘यात्री पी–२’ सार्वजनिक, अर्थमन्त्री वाग्ले भन्छन्- ‘नेपालमा बबालै हुन्छ’
२०८३ भाद्र ९ गते
अर्थतन्त्र

नेपालमै बनेको ‘यात्री पी–२’ सार्वजनिक, अर्थमन्त्री वाग्ले भन्छन्- ‘नेपालमा बबालै हुन्छ’

आई.एफ.सीएच. किचन र कृष्ण पाउरोटीमा खाद्य विभागको अनुगमन, भेटियो कैफियत
२०८३ भाद्र ८ गते
अर्थतन्त्र

आई.एफ.सीएच. किचन र कृष्ण पाउरोटीमा खाद्य विभागको अनुगमन, भेटियो कैफियत

मायादेवीमा १२ करोड लगानीमा खुल्यो भारद्वाज तेल उद्योग, ८० जनाले पाए रोजगारी
२०८३ भाद्र ८ गते
अर्थतन्त्र

मायादेवीमा १२ करोड लगानीमा खुल्यो भारद्वाज तेल उद्योग, ८० जनाले पाए रोजगारी

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न
२०८३ भाद्र ८ गते
अर्थतन्त्र

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न

सिफारिस

एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

नेप्सेमा बिहिबार २ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा बिहिबार २ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो इकाई निष्काशनको अनुमति, कुनले कति निष्काशन गर्ने ?

धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो इकाई निष्काशनको अनुमति, कुनले कति निष्काशन गर्ने ?

कहिलेसम्म सेयर किन्नेले पाउँछन् कामना सेवा विकास बैंकको लाभांश ?

कहिलेसम्म सेयर किन्नेले पाउँछन् कामना सेवा विकास बैंकको लाभांश ?

इस्टर्न हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

इस्टर्न हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

हकप्रद सेयर निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर, विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

हकप्रद सेयर निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर, विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

BAJARKO CHIRFAR
AddressMid Baneshwor, Kathmandu
For News
01-4598240 / 9767588865[email protected]
For Advertisement
9767588864[email protected]
Collaborate with Us
Follow Us
Discover Us Faster
Add as a preferredNews Source on Google
NEW
Subscribe Us
Subscribe to our YouTube Channel
Company Info

Infonomics Nepal Pvt. Ltd.

Info Dept. Reg: 4347-2080/2081

Press Council Reg: 4347-2080/2081

© 2026 BAJARKO CHIRFAR . All Rights Reserved.
About UsOur TeamContact Us
Designed & Developed by Lumbini Host
होमपेजबिज शर्ट्स