सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, अब के नामले चिनिने?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, अब के नामले चिनिने?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ। कम्पनीले आफ्नो नाम परिवर्तन गरी “सीईडीबी होल्डिङ्स लिमिटेड” राखेको छ।

कम्पनीको आर्थिक वर्ष २०७९।८० र २०८०।८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। त्यसपछि कम्पनीको नाम सीईडीबी होल्डिङ्स लिमिटेड राखिएको हो।

कम्पनी रजिस्ट्रारको कार्यालयले कात्तिक २० गते कम्पनीको नाम परिवर्तन गर्ने कार्यलाई स्वीकृति प्रदान गरेको थियो। अब कम्पनीलाई सीईडीबी होल्डिङ्स लिमिटेडका नामले चिनिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स