insta insta

सिरोहिया कन्स्ट्रक्सनसहित अन्य २३ व्यवसायीहरूको भयो लाइसेन्स खारेज

सिरोहिया कन्स्ट्रक्सनसहित अन्य २३ व्यवसायीहरूको भयो लाइसेन्स खारेज
Advertisement Ads

धनुषाको सिरोहिया कन्स्ट्रक्सनसहित देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।

सार्वजनिक निर्माणकार्य प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो ।

https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%b8%e0%a4%b9 | %tags

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स