instainsta

साउन लागेसँगै देशैभर घट्यो कुखुराको मासु

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ८ गते
साउन लागेसँगै देशैभर घट्यो कुखुराको मासु
AdvertisementAds

देशभर कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ।

साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको हो । खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको छ।

व्यवसायी संघका अनुसार, हाल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स