समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा’ समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख १३ हजार ७२० दशमलव ७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्टक एक्सचेन्जका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट  ५.४२२२ प्रतिशत बोनस वितरण गरेको थियो। गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५.४२२२ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । यो बोनस सेयर सम्बन्धीत सयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 

Screenshot 2024 05 20 115315 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स