समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत
समता घरेलु लघुवित्तको एफपीओ नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि सेयर कारोबार गर्न सकिनेछ ।

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

Screenshot 26 11 2024 12432 www.nepalstock.com .np https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%ab-8 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स