सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरू सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया