सडकमार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
सडकमार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्राकृतिक विपद्का कारण सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडा दरमा सहुलियत दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

अध्यक्ष लिङदेनले भनेका छन्-    

प्राकृतिक विपतका कारण अधिकांश स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि समेत सहज बनाउन हवाई भाडा दरमा सहुलियत, नियमितता लगायतमा सरकारको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स