सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २८.६६ प्रतिशत कम हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १९.१३ प्रतिशत घटेर ८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। साथै, सञ्चालन आम्दानीमा पनि २५.६२ प्रतिशतको गिरावट आएको छ, जसले गर्दा ७ करोड ८६ लाख रुपैयाँमा स्थिर भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ८५ पैसा रहेकोछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया