सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरको लक–इन अवधि आगामी चैत १६ गते समाप्त हुने भएको छ। कम्पनीको कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लक–इन अवधि सो दिनबाट खुल्नेछ।
उक्त सेयरमध्ये संस्थापक समूहको ५९ लाख ८३ हजार ३२० कित्ता, कर्मचारीका लागि सुरक्षित गरिएको १ लाख ३७ हजार २६४ कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख ७३ हजार २०० कित्ता समावेश छन्।
तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया