कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको हिरासतका लागि अनुमति दिएका हुन्।
अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरे पनि अदालतले मात्र १० दिनको अनुमति दिएको हो।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान चलिरहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया