समाज लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
समाज लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत
Advertisement Ads

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको २८ हजार ५ सय  कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 2024 11 11 160017 https://bajarkochirfar.com/%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%95 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स