रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति समक्ष महामन्त्री मुकुलको प्रस्ताव

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १६ गते
रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति समक्ष महामन्त्री मुकुलको प्रस्ताव

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको  बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री मुकुल ढकालले  सभापति रवि लामिछानेसंग आग्रह गरेका छन् ।

ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।

विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् र उक्त प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले जानकारी दिएका छन् ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स