माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ३० लाख ५१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीले विद्युत बिक्रीबाट १४ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्री सुरु गरेको थिएन। कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३४ लाख १२ हजारबाट बढेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। भने कम्पनीको प्रतिसेयर आम्दानी ४.३९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९४.३५ रुपैयाँ रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया