भोलि सार्वजनिक बिदा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १४ गते
भोलि सार्वजनिक बिदा

भोलि (जेठ १५) गते गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नेपाल गणतन्त्रात्मक मूलक भएको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।

बिदामा सेयर बजार, बैंकिङ, बीमा कम्पनी र सरकारी कार्यालयहरु पनि बन्द हुनेछन् । भोलि प्रतिनिधिसभामा दिउँसो १ बजे बाट बजेट भाषण प्रस्तुत कार्यक्रम रहेको छ ।

#bajarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स