नेप्से ४०.७६ अंकले बढदा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो?

नेप्से ४०.७६ अंकले बढदा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो?
Advertisement Ads

आज सेयरबजार ४०.७६ अंकले बढदा नौ वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १६३ कम्पनीहरुको सेयरमूल्य बढेको छ।

दिनभरको सेयर कारोबारमा धेरै अंकले बढ्नेमा क्रमशः रु रु जलविद्युत परियोजना, सीइडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर , माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन।

आजको सेयरबजार 10 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%aa%e0%a5%a6-%e0%a5%ad%e0%a5%ac-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%ac | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स