नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो । उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभामा बाट पारित गर्नेछ । सभाबाट स्वीकृति भएपश्चात थप प्रक्रिया अगाडि बढ्नेछ ।











![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया