नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सामूहिक लगानी कोषको लागि छुट्याएको ६८ हजार ७५० कित्ता सेयर ‘लक-इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ । ‘लक-इन’ अवधिपछि सामूहिक लगानी कोषमा रहेको ६८ हजार ७५० कित्ता सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीको आईपीओ २०८० मङ्सिर २० गते बाँडफाँड भएको थियो। त्यस क्रममा सामुहिक लगानी कोषहरुलाई छुट्याएको सेयरको लकइन अवधि ६ महिनापछि समाप्त हुन लागेको हो । धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार सामुहिक लगानी कोषहरुले आरक्षणमा पाएको सेयर ६ महिना नभई बिक्री गर्न पाइदैन ।












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया