नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि हेटौडामा जग्गा भवन खरिद गरेको हो ।
कम्पनीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा खरिद र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँमा भवनसहितको जग्गा खरिद गरेको हो ।
कम्पनीले उक्त जग्गा व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त भवनसहित खरिद गरिएको जनाएको छ ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया