बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको आह्वानमा आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

प्रतिकृया