डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि कात्तिक ३० गतेदेखि २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ।
सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ, र यसमा सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनी आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि आवेदन गर्दा कम्तिमा २५ हजार कित्ताका लागि आवेदन दिनु आवश्यक छ।
खरिद आवेदन पेश गर्नका लागि इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलमा जानु पर्नेछ। शीलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ७ गते तय गरिएको छ।














![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया