डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत



Advertisement
Ads

राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका जानकारी दिएको हो । शाक्यलाई गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।


Advertisement

newskarkahna news681480 https://bajarkochirfar.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%a8-%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f | राष्ट्रियसभा सदस्य

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर