प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा हालै ‘अनफलो’ अभियान चलिरहेको छ। यसै सन्दर्भमा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्रीले आफ्नो टिप्पणी व्यक्त गरेकी छन्।
उनले लेखेकी छिन् कि, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्ष ओलीको फलोअर्सको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनेछ।’ यो टिप्पणी उनले ‘अनफलोअर्स अभियान’लाई सन्दर्भित गर्दै एक्समा गरेकी हुन् ।
















प्रतिकृया