SHAREHUBSHAREHUB

गगन थापा भन्छन्, “राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
AdvertisementAds
गगन थापा भन्छन्, “राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक छ”
AdvertisementAds

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले वर्तमान निर्वाचन प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको र साना दललाई प्रधानमन्त्रीको पद दिनुपर्ने बाध्यता सिर्जना गरेको बताए। थापाले सानो संसद्, समावेशी प्रतिनिधित्व, र सांसदहरूको योग्यता सुनिश्चित गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

उनले संसद्, मन्त्रालय, र मन्त्रीहरूको संख्या घटाउनुपर्ने आवश्यकता पनि औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स