कुमारी बैंकको १४.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २८ गते
कुमारी बैंकको १४.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

कुमारी बैंक लिमिटेडले संस्थापक  सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त लिलामी सेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले जेठ २८ गते देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाइसक्नु पर्ने छ  ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स