समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४.२५ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ।
संस्थापकको ६९.४८% र सर्वसाधारणको ३०.५२% कायम राख्न नपुग सेयर सर्वसाधारणमा एफपीओ जारी गरिनेछ। लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्, भने पर्याप्त आवेदन नआएमा म्याद कात्तिक २६ गतेसम्म लम्बिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको रेटिङ्ग इक्रा नेपालले डबल बी माइनस प्रदान गरेको छ, जसले मध्यम जोखिम देखाउँछ।














![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया