नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
सोमबार मध्यराति नेपाली कांग्रेससँगको गठबन्धनबारे आज बिहान बालुवाटार पुगेर प्रचण्डलाई जानकारी गराउँदै ओलीले यस्तो भनेका हुन् ।
स्रोतका अनुसार ओलीले ‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु,’ साथै, ‘तपाईं पनि यो राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने गरी आउनुहोस् भन्ने आग्रह गरेका छन् ।
#bajarkochirfar #bazarkochirfar







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया