सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । जनैपूर्णिमाको अवसरमा देशभर नै सार्वजनिक बिदा दिएको हो ।
जसकारण आज सेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
त्यस्तै भोलि अर्थात् मंगलबार पनि सेयरबजारसहित उपत्यकाभित्रका विभिन्न बैंक तथा वित्तीय संस्था आदि बन्द रहनेछन् । मंगलबार गाईजात्रा भएकाले सरकारले उपत्यका बिदा दिएको छ ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया