SHAREHUBSHAREHUB

आज ठूलो गोलभेंडाको मुल्य घट्यो, अन्य तरकारीको मुल्य कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
AdvertisementAds
आज ठूलो गोलभेंडाको मुल्य घट्यो, अन्य तरकारीको मुल्य कति?
AdvertisementAds

कालिमाटी तरकारी बजार विकास समितिले आजका लागि मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज गोलभेंडा घटेको छ भने तनेबोडीको मूल्य बढेको छ।

ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो ११० रुपियाँ तोकिएको छ, जुन हिजोको तुलनामा ५ रुपियाँ घटेर आएको हो।

त्यस्तै, तनेबोडीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन ८५ रुपियाँ प्रतिकिलोमा कारोबार भएको तनेबोडी आज प्रतिकिलो ११५ रुपियाँ पुगेको छ, जसमा ३० रुपियाँको वृद्धि भएको छ।

तरकारी, फलफुल र माछाको मूल्य बारे जानकारी

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स