आज गोलभेडा र काउलीको मुल्यमा गिरावट, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १६ गते
आज गोलभेडा र काउलीको मुल्यमा गिरावट, अन्य तरकारीको मुल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मुल्य सार्वजनिक गरेको छ, जसअनुसार आज गोलभेडा र काउलीको मूल्य घटेको छ ।

हिजो गोलभेडाको औसत मुल्य १३५ रुपैयाँ प्रतिकिलो पुगेकोमा आज घटेर १२० रुपैयाँ प्रतिकिलोमा झरेको  छ ।

उता ७८.७५ रुपैयाँ मा किनबेच भएको काउली आज ७० रुपैयाँ प्रतिकिलो भएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. असोज १६, २०८१

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स