अल्फा क्यापिटलले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
अल्फा क्यापिटलले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल
AdvertisementAds

अल्फा क्यापिटलले आईपीओ निष्कासनको तयारी गर्दैछ र यसका लागि एनएमबि क्यापिटललाई सेयर निष्कासन तथा विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

बुधबार एक समारोहको आयोजना गर्दै, अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यस समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

अजय कुमार श्रेष्ठले आईपीओ निष्कासनको योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको व्यक्त गरे। कम्पनीले रियल स्टेट, सेयर बजार, र अन्य विभिन्न भेन्चरमा लगानी गरिरहेको छ र निकट भविष्यमा आईपीओ निष्कासनको तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स