काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिफ्ट जडानसम्बन्धी अनियमितताको उजुरी परेको छ। अधिवक्ता युवराज सफलले महानगरमा बिना टेन्डर, बिना प्रतिस्पर्धा र बिना कोटेसन करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरिएको भन्दै उजुरी दिएका हुन्।
उजुरीमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत अपारदर्शी ढंगले लिफ्ट खरिद गरिएको आरोप लगाइएको छ। सफलले लिफ्ट मेयर बालेनका लागि मात्र जडान गरिएको भन्दै त्यससम्बन्धी सम्पूर्ण कागजात झिकाएर छानबिन गर्न माग गरेका छन्।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया