किन सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक ?



नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने तय भएको थियो भने अब असार १६ गते दिउँसो १ बजे बस्ने गरी सारिएको छ। बैठक तोकिएको स्थान, पार्टी केन्द्रीय कार्यालय सानेपामा नै हुने छ।

बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य वितरणजस्ता विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ।


Advertisement

511984454 1289140689240182 9008299888115326160 n https://bajarkochirfar.com/why-was-the-congress-central-committee-meeting-postponed | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर