राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र राजीनामा माग गर्दै संसद् भवनमा निलो रिबन लगाएर प्रवेश गरेका छन्। रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झकाका अनुसार, मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानमा ‘निलो रिबन’ प्रतीकको रूपमा प्रयोग हुने भएकाले उनीहरू पनि सोही रूपमा प्रस्तुत भएका हुन्।
रास्वपा जेठ १३ गतेदेखि सदनमा लगातार गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ, तर सत्तापक्षले यो माग अस्वीकृत गर्दै आएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया