सर्वसाधारणका लागि गरिमा विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३ गते
सर्वसाधारणका लागि गरिमा विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

गरिमा विकास बैंकले २ लाख १२ हजार ८३४.६५ कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। यो सेयर बैंकका संस्थापक समूहका सेयरधनीले बिक्रीमा राखेका हुन्। बैंकका विद्यमान संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थाले पनि यस सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले सेयर खरिदका लागि १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाडौं, लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स