सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसमा कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर जारी गर्ने तयारी गरेको छ।
आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनको क्रममा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हालेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया