लाभांश पारित गर्न कहिले बस्दैछ शिवम् सिमेन्ट्सको साधारण सभा ?

लाभांश पारित गर्न कहिले बस्दैछ शिवम् सिमेन्ट्सको साधारण सभा ?

शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश पारित गर्न कम्पनीको साधारण सभा पुस २९ गते राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुनेछ ।

शिवमले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुधबार पुस १७ गते बुक क्लोज गर्दैछ । जस अनुसार पुस १६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स