मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले ३ हजार ३०७ मत प्राप्त गरी जित सुनिश्चित गरेका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत पाएका थिए भने रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका थिए। मतपरिणामको औपचारिक घोषणा अझै हुन बाँकी छ।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया