विश्वको अग्रणी डिजिटल पेमेन्ट सेवा प्रदायक कम्पनी भिसाले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ। कम्पनीले राजधानी काठमाडौंमा कार्यालय खोल्दै नेपालमा नगदरहित भुक्तानी प्रणालीको विस्तार र प्रवर्द्धनमा दीर्घकालीन प्रतिबद्धता जनाएको छ।
नेपालस्थित नयाँ कार्यालयको नेतृत्वका लागि कम्पनीले मनोज थापालाई ‘नेपाल प्रमुख’ को रूपमा नियुक्त गरेको छ। थापाले फाइनान्स, डिजिटल पेमेन्ट र प्रविधि क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभव बोकेका छन्। थापा यसअघि Fonepay मा Partnerships and Innovation प्रमुखका रूपमा काम गरेका थिए।
उनले भिसाको बङ्गलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया