insta insta

युनियन हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

युनियन हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने
Advertisement Ads

युनियन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख ६ गते आफ्नो विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा ललितपुरको धोबीघाटस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट समेत संचालन हुनेछ।

यस विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गरी नाम परिवर्तन गर्ने तथा हकप्रद सेयर निष्काशन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पारित गरिनेछ। सभामा भाग लिनका लागि चैत २६ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहने हुनाले चैत २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

union hydropower calls sgm notice 1775368244964 scaled https://bajarkochirfar.com/union-hydropower-to-issue-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स