प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए।
सर्वोच्च प्रशासनले निवेदन दर्ता भएको जानकारी दिएको छ भने पेशी मंसिर १७ गतेका लागि तोकिएको छ। एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया