आज दुई वटा संसदीय समितिहरूको बैठक हुँदैछन्। बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनको संशोधन र एकीकरणको लागि बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।
त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया