हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज, चैत्र ९ गते रहेको छ। कम्पनीले हकप्रद निष्काशनका लागि चैत्र १० गते सेयर दर्ता पुस्तिका (बुक क्लोज) गर्ने निर्णय गरिसकेको हुँदा आजसम्म कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीले १:०.५ अनुपातमा ५० प्रतिशतको दरले कुल ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्काशन गर्न लागेको हो। यस सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा ग्लोवल आईएमई क्यापिटल नियुक्त छ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया